गाेरखा । गाेरखाकाे पालुङटाार नगरपालिकाले नगर क्षेत्रका बिद्यालयहरूमा शिक्षक अभाव परिपुर्तिका लागि स्वयंसेवक शिक्षककाे व्यवस्थापन गर्न लागेकाे परिक्षा स्थगित गरिएको छ । नगरपालिकाले यस अघि मंसिर २५ र पुप २ र ३ गतेका लागि परिक्षा तालिका सार्वजनिक गरेकाे थियाे । मंसिर २३ गते नगर उप प्रमुख पम्फा बसेल ले हस्ताक्षर गरी परीक्षा स्थगित सूचना सार्वजनिक गरिएकाे छ ।
थप समाचार
-
मंगलेश्वर महादेव : उत्पत्ति, इतिहास, जनविश्वास र पर्यटन सम्भावना
गोर्खा संसारJune 24, 2026गोरखाकाे पालुङटार नगरपालिका–७, च्याङली खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। स्थानीय विश्वास अनुसार यसको उत्पत... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 24, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 23, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न
गोर्खा संसारJune 20, 2026अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न पालुङटार–७, खत्रीटार, गोरखा । च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा बालकल्याण माध्यमिक विद्यालयमा आयोजित अभिभावक शिक्षा कार्यक्रम ... -
हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
गोर्खा संसारJune 20, 2026हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पालुङटार, गोरखा । पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा १–५) स्तरीय हस्तलेखन प्र... -
पालुङटारमा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने तालिम सुरु
गोर्खा संसारJune 18, 2026पालुङटार, असार ३ । पालुङटार नगरपालिकाको आयोजनामा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। पालुङटार नगरपालिका सभाहलमा आयोजित कार्यक्रम नगरप्...