राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अाेलीकाे असंवैधानिक कदमकाे बिराेधमा नेकपा माअाेबादी केन्द्र तनहूंले एक बिज्ञप्ति जारी गरी बिराेध गरेकाे छ । सचिव राजेन्द्र केशरी न्याैपानेले एक बिज्ञप्ति जारी गरी उक्त कदमकाे बिराेध गरेको हाे । महामारीको समयमा निर्वाचन घाेष
णणा गर्नु देशलाई अन्धकारमा धकेल्नु शिवाय अरू केही नभएकाे बताइएको छ ।
थप समाचार
-
नेपाल फोटो फेस्टिभल २०२६ : १८०० भन्दा बढी फोटो समावेश, तपाईंको एउटा फ्रेमले जिताउन सक्छ आकर्षक पुरस्कार
गोर्खा संसारJune 2, 2026पोखरा । एउटा राम्रो फोटोले हजारौं शब्दभन्दा बढी कथा बोल्न सक्छ। यही विश्वासलाई केन्द्रमा राखेर आयोजना हुन लागेको नेपाल फोटो फेस्टिभल २०२६ ले देश–विदेशका फोटोग्राफीप्रेमीहरूलाई एउटै... -
रैथाने बाली जोगाउन षडानन्दको पहल : ११५ जातका बीउ सङ्कलन, किसानलाई ५० प्रतिशत अनुदान
गोर्खा संसारMay 18, 2026भोजपुर । रैथाने बालीको संरक्षण, प्रवर्द्धन र कृषि जैविक विविधता जोगाउने उद्देश्यसहित षडानन्द नगरपालिकाले बीउ बैंक स्थापना गरेर विशेष अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँद... -
SEE 2082 मा नेपाल DVM ग्लोबल एकेडेमीको ऐतिहासिक सफलता, 4.00 GPA सहित उत्कृष्ट नतिजा
गोर्खा संसारMay 15, 2026सुनसरी / इटहरीस्थित नेपाल DVM ग्लोबल एकेडेमीले SEE 2082 मा 4.00 GPA सहित उत्कृष्ट नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ । एकेडेमीका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट... -
गोरखाको जंगलमा ‘नयाँ मोडल’ खोज्दै मन्त्री नम्डु गुरुङ : च्याउ खेतीदेखि सोलार फेन्सिङसम्मको स्थलगत अनुगमन चर्चामा
गोर्खा संसारMay 13, 2026गोरखा । गण्डकी प्रदेशका माननीय वन तथा वातावरण मन्त्री नम्डु गुरुङ ले गोरखामा सञ्चालन भइरहेका वन तथा वातावरणसम्बन्धी नवीन कार्यक्रमहरूको स्थलगत अनुगमन गरेपछि सामुदायिक वन व्यवस्थापन... -
रोल्पाको जलजला दुर्घटनाले शोकमा रुकुम–दाङ: एउटै गाउँका धेरै परिवार सखाप
गोर्खा संसारMay 1, 2026रोल्पा । रोल्पाको जलजला क्षेत्रमा भएको दर्दनाक जिप दुर्घटनाले रुकुम पूर्व र दाङका गाउँहरू शोकमा डुबेका छन् । दुर्घटनामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी २० जनाको ज्यान गएको छ भ... -
सिंहदरबारमा बनिरहेको नयाँ संसद् भवन: ६ वर्षपछि पनि अधुरो, बजेट भाषण त्यहीं गर्ने दबाब
गोर्खा संसारApril 21, 2026काठमाडौँ / संघीय संसद्को नयाँ भवन निर्माण कार्य करिब सम्पन्नतिर पुगे पनि अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । सिंहदरबार परिसरमा निर्माणाधीन भवनमा हाल ९४ प्रतिशत भौतिक प्रगति भएको भ...