जेठ ५, गाेरखा । अाज बिहान लमजुङ केन्द्र बिन्दु बनाएर गएकाे भुकम्पबाट पालुङटार नगरपालिका वडा नं ७ काे एक घर भत्किईकाे छ । पालुङटार ७ फेदी मा रहेकाे जाैमाया श्रेष्ठको कच्ची घर भत्किएको हाे । ७६ बर्षीय श्रेष्ठ बिहान घरमै सुतिरहेको बेला भुकम्प अाएपछि उठेर घरकाे अर्को कुनामा सर्दै गर्दा घरकाे पुतली गाराे भत्किएर झरेपछि खाट भांचिनुका साथै घरमा पालिएका ५ अाेटा लाेकल कुखुरा समेत मरेका छन ।
थप समाचार
-
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ
गोर्खा संसारSeptember 18, 2026पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिक... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा डाँका–चोरीमा संलग्न रहेको आरोपमा दुई युवा पक्राउ
गोर्खा संसारAugust 15, 2026गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा पैदलयात्रु तथा सर्वसाधारणलाई लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन ५ गते राति करिब...