काेभिडका कारण देशैभर बिद्यालयहरू बन्द हुंदा बन्दिपुर गाउँ पालिकाले भने १९ गतेदेखि परीक्षाको तालिका सार्वजनिक गरेकाे थियाे । तर अाजै अाकश्मिक बैठक बसी पालिकाले सबै परीक्षाकाे कार्यक्रमहरू स्थगित गरिएकाे जनाएकाे छ । यस अबधिमा बिद्यालयहरूमा बैकल्पिक माध्यम बाट पाठन सञ्चालन गर्न र रचनात्मक कामहरू गर्न बिद्यालयहरूलाई निर्देशन गरिएकाे छ ।
थप समाचार
-
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ७६ गोरखाको संयोजकमा पुनः कमल लामिछाने निर्वाचित
गोर्खा संसारJune 28, 2026गोरखा, असार १४। एम्नेस्टी इन्टरनेसनल नेपाल, समूह ७६ गोरखाको चौविसौँ साधारणसभा तथा अधिवेशन सभ्य, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पुनः कमलप्रसाद लामिछानेलाई स... -
मंगलेश्वर महादेव : उत्पत्ति, इतिहास, जनविश्वास र पर्यटन सम्भावना
गोर्खा संसारJune 24, 2026गोरखाकाे पालुङटार नगरपालिका–७, च्याङली खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। स्थानीय विश्वास अनुसार यसको उत्पत... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 24, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 23, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न
गोर्खा संसारJune 20, 2026अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न पालुङटार–७, खत्रीटार, गोरखा । च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा बालकल्याण माध्यमिक विद्यालयमा आयोजित अभिभावक शिक्षा कार्यक्रम ... -
हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
गोर्खा संसारJune 20, 2026हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पालुङटार, गोरखा । पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा १–५) स्तरीय हस्तलेखन प्र...