गाेरखा, बैशाख १७
सामान्यतया मागी बिबाह भन्नेबित्तिकै हाम्राे मानसपटलमा एउटै जात र धर्म भएका केटा र केटीबीच हुने भन्ने बुझ्दछाैं । तर गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ का निशान देवकाेटा र सुनिता श्रेष्ठ जाेडीले यस्ता खालका पुरातनबादी परम्परा ताेडदै मागी बिबाह गरेका छन् ।
देवकाेटा र श्रेष्ठ दुवै साेही वडा निबासी हुन । उनीहरूबीच लामाे समयदेखि प्रेम सम्बन्ध रहेपनि फरक जातक भएकाले शुरूमा मागी गर्न सफल भइन्छ वा भइदैन उनीहरूलाइ थाहा थिएन । तर अन्त्यमा उनीहरू दुवैले अा अाफ्नाे परिवारमा मनाउन सफल भएका छन र अन्तत ः अाज उनीहरू बिबाह सूत्रमा बाँधिन सफल भए । यसरी बिबाह सूत्रमा बाँधिन पाउँदा दुवैजना निकै खुशी देखिन्थे ।
देवकाेटा पेशाले इन्जिनियर हुन भने श्रेष्ठ स्नातकोत्तर तहमा अध्ययनरत छन् ।
थप समाचार
-
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ
गोर्खा संसारSeptember 18, 2026पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिक... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय...