आँबुखैरेनी, १२ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रतिनीधी सभा पुनस्थापना गर्ने सर्वोच्चको फैंसलाले देश अध्यारो सुरुङ्गभित्र छिर्नबाट बचेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी पोखरा र आँबुखैरेनी गाउँपालिकाको सहयोग तथा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशको आयोजनामा तनहुँको आँबुखैरेनीमा आजबाट सुरु भएको “सूचना प्रविधीको विकास र अबको पत्रकारीता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । संविधानले आफै लिग नछोडेको र लिग छोडाईएको जिकिर गर्दै यदी संविधानले लिग छोडेको भए देश अध्यारो सुरुङ्ग भित्र छिर्ने र अहिले सम्मको सम्पूर्ण प्राप्त उपलब्धी गुम्ने निश्चिति रहेको मन्त्री चुमानले बताउनुभएको छ । संविधानलाई सर्वोच्च अदालतले सम्मान गरेकोले देश अध्यारो सुरुङ्गबाट बचेको र जस्ले प्रतिनीधी सभा विघटन गरेका हुन् उनीहरुले जनतासामु माफि माग्नुपर्ने उहाँले बताउनुभएको छ ।
थप समाचार
-
७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म : एनसीएमलाई कर सहुलियत दिने कि बहुआयामिक अनुसन्धान गर्ने ?
गोर्खा संसारJuly 20, 2026१ अर्ब ३६ करोड बिगोको मुद्दा अदालतमा, अनुसन्धानकै बीच अर्को कम्पनीमा रकम सारिएको उजुरी; ७१ प्रतिशत स्वामित्व सम्पर्कबाहिर रहँदा दैनिक करोडौँको सीओडी रकम र २,५०० जनाको रोजगारीमाथि प... -
मर्स्याङ्दी नदीमा हाम फालेर एक महिला बेपत्ता : भेल र रातको समयका कारण खोजीकार्य भोलिदेखि हुने
गोर्खा संसारJuly 12, 2026गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित सतीघाट निवासी अन्दाजी ६८ वर्षीय ज्ञानु नेपाली मर्स्याङ्दीमा हाम फालेर बेपत्ता आज साँझ करिब ७ बजेतिरको समयमा गोरखाको च्याङ्ली... -
राष्ट्र निर्माणमा भीमसेन थापाको योगदान – डा. नरविक्रम थापा
गोर्खा संसारJuly 10, 2026भीमसेन थापाकोे जन्म वि.सं. १८३२ साउन ९ गते गोरखाको पिपलथोकमा भएको थियो । भीमसेन थापाले जग्गा खरिद गरी यंगाल (हाल का.न.पा.वडा नं.२१, इकुवहाल समीप) मा जोडाएर बनाएको निजी घरभित्र... -
अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ – प्रेमचन्द्र झा
गोर्खा संसारJuly 10, 2026कुनै पनि देशको वास्तविक उन्नति अग्ला भवन, चौडा सडक, चम्किला सरकारी प्रतिवेदन वा विकासका भाषणले मात्र मापन हुँदैन। एउटा राष्ट्र त्यतिबेला सफल मानिन्छ, जब त्यसका सबैभन्दा कमजोर नागरि... -
कुलपूजामा बली प्रथा : वेददेखि पुराणसम्मको दृष्टिकोण, धार्मिक परम्परा र आधुनिक समाज – धर्म, संस्कृति र विवेकको सन्तुलित विश्लेषण
गोर्खा संसारJuly 8, 2026डा. रविन्द्र कंडेल नेपालको धार्मिक तथा सांस्कृतिक जीवनमा कुलपूजाको विशेष स्थान छ। हरेक परिवार वा समुदायले आफ्ना कुलदेवता, कुलदेवी अथवा पुर्खाप्रति श्रद्धा व्यक्त गर्दै विशेष पूजा ... -
सीमामा तस्करीविरुद्ध गृहमन्त्रीको कडा एक्सन, दुई डीएसपीको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक अनुसन्धान
गोर्खा संसारJuly 7, 2026काँकडभिट्टा–मेची भन्सारमा तस्करीको गुनासोपछि सुरक्षाकर्मीमाथि छानबिन तीव्र, "दोषी जो भए पनि कारबाही हुन्छ" : गृहमन्त्री काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सरकार आक्...