गोरखा संसार
२७ भाद्र, गोरखा ।
बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण संसारभर जोखिम बढदै जान थालेपछि नेपाल सरकारले पनि राष्टसेवक कर्मचारीहरुको निशुल्क कोरोना बिमा गराउने योजना अन्तर्गत गोरखाको पालुङटार नगरपालिकाले पनि शिक्षकहरुको कोरोना बिमाको लागि प्रक्रिया अघि बढाएको छ ।
शिक्षा शाखा अन्तर्गत रहेर नगरपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी, कार्यालय सहयोगीहरु, इसिडी सहयोगी कार्यकर्ता तथा सामुदायिक सिकाई केन्द्रका परिचालिकाहरु लगायतकाको कोरोना बिमाको लागि प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ ।
जसअन्तर्गत सबै तहका गरी ४सय ४२ जनाको बिमा को लागि राष्टिय बिमा कम्पनी पोखरा कार्यालय पठाइएको नगरपालिकाले जनाएको छ ।
थप समाचार
-
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
११० दिनसम्म धर्नामा बस्दा पनि सरकार मौन, पेन्सनको न्याय माग्दै त्रिविका प्राध्यापक अझै आन्दोलनमै
गोर्खा संसारJuly 31, 2026काठमाडौं, साउन १५ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले पेन्सनसम्बन्धी विभेदपूर्ण व्यवस्थाको खारेजी र समान सेवा–सुविधाको माग गर्दै थालेको आन्दोलनले शुक्रबार ११० दिन पूरा गरेक... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह... -
आत्मनिर्भरबाट परनिर्भर अर्थतन्त्रको यात्रा – डा.नरविक्रम थापा
गोर्खा संसारJuly 25, 2026१. पृष्ठभूमि आत्मनिर्भर अर्थतन्त्र भनेको देशले आफ्नो नागरिकको आधारभूत आवश्यकता पूरा गर्न बाह्य मुलुकमा भरपर्नु नपर्ने र आफ्नै कृषि, उद्योग तथा स्रोत साधनमा निर्भर रहने आर्थिक प्रणा... -
स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्यक्रम आइतबार आयोजना हुने !!!
गोर्खा संसारJuly 25, 2026काठमाडौं, साउन ८ स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको एक महत्वपूर्ण बैठक आज काठमाडौंको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले आगामी आइतबार दिउँसो १२:३० बजे ...