Skip to main content

Gorkha Sansar

कक्षा १२ काे परीक्षाकाे अन्तिम तयारी हुँदै दशैं अघि नै परीक्षा हुने

भाद्र १८, काठमाण्डाै

परीक्षा बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारी गरेको छ । दशैँअघि नै हुने गरि विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.