राम धामी , आँबुखैरेनी, ३० बैशाख । तनहुँको आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले पालिका स्तरीय र वडा समिति गठन गरेको छ । रोयल्स होम रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति राजन गौतमको प्रमुख आतिथ्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला संयोजक विकास सिग्देलको उपस्थितिमा शनिबार सम्पन्न भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँपालिकाको सभापतिमा राम श्रेष्ठ, उपसभापतिमा खुलराज गुरुङ, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा सबिता भट्टराई, सदस्यहरुमा डा. रुपक (वि.क.)घिमिरे, प्रेमकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किशान श्रेष्ठ, मालती अधिकारी ठकुरी, भुपाल गुरुङ, भक्त बहादुर गुरुङ लगाएत रहेका छन । यस्तै, वडा नं. १ को सभापतिमा नवीन पन्त, उपसभापतिमा उमा परियार, सचिवमा अनिश अर्याल, सदस्यहरुमा कुमार पोख्रेल, जनकी थापा, प्रदिप बाचे, ईन कुमारी थापा, लक्ष्मी सापकोटा, प्रकाश खनाल, सचित श्रेष्ठ, कर्ण बहादुर गुरुङ रहेका छ्न । यसैगरी, वडा नं. २ को सभापतिमा राम बहादुर ओली, उपसभापतिमा पुर्ण बहादुर गुरुङ, सचिवमा शान्ति गुरुङ, सदस्यहरुमा हरि भक्त पन्त, मनोज गुरुङ, भिम बहादुर गुरुङ, कर्ण बहादुर गुरुङ, सन्ध्या मिश्र, अर्जुन वगाले, गम्भीर गुरुङ, सुस्मिता श्रेष्ठ रहेका छन । त्यस्तै, वडा नं. ३ को सभापतिमा गोविन्द अधिकारी, उपसभापतिमा निरु थापा, सचिवमा जय प्रकाश केसी, सदस्यहरुमा मनोज सदाशंकर, प्रेम श्रेष्ठ, कृष्ण सुवर्णकार, पविता गुरुङ, मोहमद रफि, पदम थापा, मान बहादुर थापा, गौरी थापा रहेका छन । यस्तै, वडा नं. ४ को सभापतिमा गम बहादुर गुरुङ, उपसभापतिमा कमल गुरुङ, सचिवमा असिम सुनारी, सदस्यहरुमा सुन बहादुर थापा, प्रविन गुरुङ, सुमन भुजेल, बिष्णुमाया थापा, स्पिड गुरुङ, अन बहादुर गुरुङ, टेक बहादुर गुरुङ, रामकुमार खवास रहेका छन । त्यसैगरी, वडा नं. ५ को सभापतिमा रामकृष्ण गुरुङ, उपसभापतिमा कर्ण बहादुर गुरुङ, सचिवमा जिवन घिमिरे, सदस्यहरुमा जुना विश्वकर्मा, रोजिना भुजेल, नविन गुरुङ, याम बहादुर मगर, देविलाल गुरुङ, होम बहादुर गुरुङ, सुक बहादुर भुजेल, दिल बहादुर गुरुङ रहेका छन । यस्तै, वडा नं. ६ को सभापतिमा चन्द्रप्रकाश गुरुङ, उपसभापतिमा प्रविण तिमिल्सिना, सचिवमा दिपेश गुरुङ, सदस्यहरुमा सुनिता गुरुङ, भिम बहादुर गुरुङ, गिता वि.क.,सानोकान्छा गुरुङ, सुजन गुरुङ, सुनकुमारी गुरुङ, शेर बहादुर गुरुङ, भुवन भुजेल रहेका छ्न ।
थप समाचार
-
नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा मानबहादुर आलेको उम्मेदवारी
गोर्खा संसारSeptember 22, 2026गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालुङटार नगरपालिका नगर अधिवेशन २०८३ असोज ७ गते बुधबार हुने कार्यतालिका तय भएको छ। सो अधिवेशनमा मानबहादुर आलेले नगर सभापति पदमा उम्म... -
नेपाली कांग्रेस पालुङटार–७ को वडा अधिवेशन सम्पन्न इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन
गोर्खा संसारSeptember 20, 2026गोरखा । नेपाली कांग्रेस पालुङटार नगरपालिका–७, च्याङ्लीको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ। अधिवेशनका क्रममा पार्टी... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग
गोर्खा संसारAugust 19, 2026काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग गर्दै राजनीतिक दलका कार्यालयमा डेलिगेसन जान थालेका छन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक ... -
सिंहदरबारमा बनिरहेको नयाँ संसद् भवन: ६ वर्षपछि पनि अधुरो, बजेट भाषण त्यहीं गर्ने दबाब
गोर्खा संसारApril 21, 2026काठमाडौँ / संघीय संसद्को नयाँ भवन निर्माण कार्य करिब सम्पन्नतिर पुगे पनि अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । सिंहदरबार परिसरमा निर्माणाधीन भवनमा हाल ९४ प्रतिशत भौतिक प्रगति भएको भ... -
बालेन्द्र शाह को ‘सिंहदरबार मोडेल’: काममा तीव्रता, तर संवादमा प्रश्न
गोर्खा संसारApril 17, 2026काठमाडौँ / बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि अपनाएको ‘सिंहदरबार केन्द्रित’ कार्यशैलीले सरकारी संयन्त्रमा नयाँ गति ल्याएको देखिएको छ । विगतका सरकारहरूभन्दा फरक रूपमा उनले बालुवाटा...