आँबुखैरेनी, २४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका र हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौं बिच आज शुक्रबार सम्झौता भएको छ । आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढ गर्नको लागि हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौंका कार्यकारी निर्देशक जिमि लामा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले सम्झौता पत्रमा हस्तान्तरण गर्नुभएको छ । सम्झौता पत्रमा उल्लेखित सर्तहरु शैक्षिक सत्र २०८० साल बैशाख महिना देखि लागु हुनेछ । सामुदायिक विधालयमा शैक्षिक सुधारको निम्ति गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौंका कार्यकारी निर्देशक जिमि लामा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँर लगायतकाले महत्वपूर्ण छलफल समेत गरेका छ्न ।
थप समाचार
-
११० दिनसम्म धर्नामा बस्दा पनि सरकार मौन, पेन्सनको न्याय माग्दै त्रिविका प्राध्यापक अझै आन्दोलनमै
गोर्खा संसारJuly 31, 2026काठमाडौं, साउन १५ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले पेन्सनसम्बन्धी विभेदपूर्ण व्यवस्थाको खारेजी र समान सेवा–सुविधाको माग गर्दै थालेको आन्दोलनले शुक्रबार ११० दिन पूरा गरेक... -
स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्यक्रम आइतबार आयोजना हुने !!!
गोर्खा संसारJuly 25, 2026काठमाडौं, साउन ८ स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको एक महत्वपूर्ण बैठक आज काठमाडौंको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले आगामी आइतबार दिउँसो १२:३० बजे ... -
अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न
गोर्खा संसारJune 20, 2026अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न पालुङटार–७, खत्रीटार, गोरखा । च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा बालकल्याण माध्यमिक विद्यालयमा आयोजित अभिभावक शिक्षा कार्यक्रम ... -
हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
गोर्खा संसारJune 20, 2026हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पालुङटार, गोरखा । पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा १–५) स्तरीय हस्तलेखन प्र... -
पालुङटारमा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने तालिम सुरु
गोर्खा संसारJune 18, 2026पालुङटार, असार ३ । पालुङटार नगरपालिकाको आयोजनामा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। पालुङटार नगरपालिका सभाहलमा आयोजित कार्यक्रम नगरप्... -
अभिभावक शिक्षामार्फत विद्यार्थीको भविष्य निर्माणमा जोड, पालुङटार–७ मा असार २ गते विशेष कार्यक्रम सम्पन्न
गोर्खा संसारJune 16, 2026गोरखा, असार २। गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा अभिभावकहरूको भूमिका सुदृढ बनाउने उद्देश्यसहित ‘अभिभावक शिक्षा कार्यक्रम’ आयोजना हुने भएको छ...