पालुङटार नगरपालिकाकाे मेयरमा माअाेवादी केन्द्रका बिबस चिन्तन र उपमेयरमा बन्दना पाण्डे

जेठ ५, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकाकाे मेयर र उपमेयरमा माअाेवादि केन्द्रका उमेदवार बिजयी भएका छन् ।

मेयर पदका उमेदवार बिबस चिन्तनले कूल ६०७२ मत प्राप्त गरेका छन । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका प्रेम गुरूङले ५हजार ७ सय १६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उमेदवार निवर्तमान मेयर दिपक बाबु कंडेलकाे ४हजार ९ सय ९७ ल्याएका थिए ।

त्यस्तै गरी उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ४९ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गरेकी छन । एमालेका तर्फबाट पार्वती पाठकले ४ हजार २ सय ८४ मत प्राप्त गरेकी छन ।

पालिकाकाे सबै वडाहरूका वडाध्यक्षहरूकाे बिबरणः 

वडा नं. १  जसपाका कृष्ण बहादुर परियार  (प्यानल )

वडा नं. २ माअाेवादी केन्द्रका कृष्ण बहादुर थापा (प्यानल )

वडा नं. ३ नेपाली कांग्रेसका  रबिन्द्र अधिकारी (प्यानल )

वडा नं. ४ माअाेवादी केन्द्रका  मान बहादुर पाैडेल (प्यानल )

वडा नं. ५ जसपाका दिपक पाण्डे (प्यानल )

वडा नं. ६ नेपाली कांग्रेसका चेत बहादुर गुरूङ (प्यानल )

वडा नं. ७ माअाेवादी केन्द्रका अर्जुन कुमाल  (३ जना मा.के. र २ जना एमाले )

वडा नं. ८ जसपाका हाेप बहादुर नेपाली  (प्यानल )

वडा नं. ९ नेपाली कांग्रेसका भेजराज पाण्डे  (प्यानल )

वडा नं. १० माअाेवादी केन्द्रका रिखिराज धाैराली (४ जना मा.के. र १ जना एमाले )

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.