बैशाख
नेपाली कांग्रेसका तर्फबाट गाेरखा नगरपालिकाकाे मेयर पदमा दाेश्राेपटक उम्मेदवारी दिएका राजनराज पन्तले ४४ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन ।
प्रतिवद्धता सार्वजनिक गर्दै उनले अाफूले पहिलाे कार्यकालमा थालेका याेजनाहरू पूरा गर्न र गाेरखा नगरपालिकालाइ नमूना शहर बनाउनेदेखि शुसाशनयुक्त शहर बनाउनेजस्ता कुराहरू समेटिएका छन् ।
के छन त ४४ बुँदामा हेर्नुहाेस ः
Nepali Congress Commitment Letter Gorkha Nagarpalika