गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा भएको भेलाबाट राष्ट्रिय युवा संघ पालुङटार ७ काे अध्यक्षमा बिपिन के सी चयन भएका छन् । जसकाे उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा सुभाष थापा मगर र सहसचिवमा सुमन श्रेष्ठ रहेका छन । भेलाले १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेकाे अध्यक्ष के सी ले जानकारी दिनुभयाे ।
राष्ट्रिय युवा संघ पालुङटार ७ काे अध्यक्षमा के सी
Facebook Comments Box