६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले पालुङटार ८ को वडा कमिटि अध्यक्षमा चुडामणि पाठक निर्वाचित हुनु भएको छ । आज भएको प्रथम वडाअधिवेशनबाट पाठककाे अध्यक्षतामा ३१ सदस्यीय वडाकमिटि गठन गरेको हो। जसकाे उपाध्यक्षमा छेत्र नारायण श्रेष्ठ, सचिबमा देबेन्द्र कुमाल सहसचिवमा जुठे कुमाल र दुर्गा अधिकारी रहेका छन ।
नेकपा एमाले पालुङटार ८ काे अध्यक्षमा पाठक
Facebook Comments Box