असंवैधानिक कदमबिरूद्घ नेकपा माअाेवादी केन्द्र तनहुँकाे अापत्ति बिज्ञप्तिसहित

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अाेलीकाे असंवैधानिक कदमकाे बिराेधमा नेकपा माअाेबादी केन्द्र तनहूंले एक बिज्ञप्ति जारी गरी बिराेध गरेकाे छ । सचिव  राजेन्द्र केशरी न्याैपानेले एक बिज्ञप्ति जारी गरी उक्त कदमकाे बिराेध गरेको हाे । महामारीको समयमा निर्वाचन घाेषणणा गर्नु देशलाई अन्धकारमा धकेल्नु शिवाय अरू केही नभएकाे बताइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.