पार्टी बिबाद चुलिँदै गर्दा प्रचण्ड पुगे राष्टपति भण्डारीलाइ भेटन शितलनिबास ः अब के हाेला त?
काठमाडौं, २ मङ्सिर । पार्टीभित्रकाे बिबाद चर्किरहेकाे बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएकाे छ । पार्टीभित्र आन्तरिक विवाद बढिरहेको बेलामा…