गाेरखाकाे पालुङटारमा रहेकाे एकमात्र सुविधासम्पन्न गुरूङ मिनिमार्टमा अागलागी भएकाे छ । गएराती करिब १२:३० बजेकाे समयमा बिद्युत सर्ट भई अागलागी भएकाे बताइएकाे छ । अागलागीबाट ठुलाे क्षति भएकाे छ ।
थप समाचार
-
नेपालभर मौसममा बदली, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
गोर्खा संसारMay 6, 2026काठमाडौँ / हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिल... -
राजनीतिक नियुक्ति सफाया’ अध्यादेशमा बैंकिङ क्षेत्र सुरक्षित: गभर्नरदेखि सरकारी बैंकका सीईओसम्म पदमै रहने
गोर्खा संसारMay 3, 2026काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएसँगै विभिन्न सार्वजनिक निकायमा रहेका हजारौँ राजनीतिक... -
अतिक्रमण हटाउने’ गृहको निर्देशनपछि देशभर हलचल: सुकुम्बासीहरू आन्दोलनमा उत्रिन थाले
गोर्खा संसारMay 3, 2026काठमाडौं । अतिक्रमित जग्गाको पहिचान गरी हटाउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई पत्राचार गरेपछि विभिन्न जिल्लामा हलचल सुरु भएको छ । सरकारी कदमसँगै विशेषगरी ... -
अतिक्रमण हटाउने सरकारकै सांसद विवादमा’: ऐलानी जग्गामा घर बनाएको आरोपपछि केपी खनालमाथि प्रश्न
गोर्खा संसारMay 3, 2026काठमाडौं । सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचनामाथि डोजर अभियान चलाइरहेको सरकारकै एक सांसद अहिले ऐलानी जग्गा विवादमा तानिएका छन् । Balen Shah नेतृत्वको सरकारले देशभर अवैध ... -
बैशाख १८ कुलपुजा बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न
गोर्खा संसारMay 2, 2026पूर्वीय सभ्यता र वैदिक हिन्दु सनातन धर्म परम्परामा पुर्खाको स्मरण र कुलको पूजालाई एउटा पवित्र कडी मानिन्छ। यसै सिलसिलामा, बुद्ध जयन्तीको पुण्य तिथिमा केन्द्रिय कंडेल कुल मन्दिर गै... -
रोल्पाको जलजला दुर्घटनाले शोकमा रुकुम–दाङ: एउटै गाउँका धेरै परिवार सखाप
गोर्खा संसारMay 1, 2026रोल्पा । रोल्पाको जलजला क्षेत्रमा भएको दर्दनाक जिप दुर्घटनाले रुकुम पूर्व र दाङका गाउँहरू शोकमा डुबेका छन् । दुर्घटनामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी २० जनाको ज्यान गएको छ भ...