Skip to main content

Gorkha Sansar

पालुङटारका नवनिर्वाचित मेयर चिन्लनले गरे पदभार ग्रहण

पालुङटारका नवनिर्वाचित मेयर चिन्लनले गरे पदभार ग्रहण

जेठ ६, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिकाका नवनिर्वाचित मेयर बिबश चिन्तनले पदभार ग्रहण गरेका छन् । हिजाे नै जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय गाेरखामा सपथ लिएर फर्केसँगै नगरपालिकाकाे कार्यालयमा पुगी पदभार…
पालुङटार २ मा माअाेवादी केन्द्र काे प्यानल बिजयी

पालुङटार २ मा माअाेवादी केन्द्र काे प्यानल बिजयी

गाेरखाकाे पालुङटार नगरपालिका वडा न २ मा माअाेवादी केन्द्र काे प्यानल नै बिजयी भएकाे छ । वडा न २ का वडाध्यक्षका उमदवार कृय्ण बहादुर थापाले८४६ मत ल्याएर बिजयी बनेका छन…
शहिद लखन वडा नं. १ मा एमालेका प्रेम गुरूङकाे प्यानल बिजयी

शहिद लखन वडा नं. १ मा एमालेका प्रेम गुरूङकाे प्यानल बिजयी

गोरखाको शहीदलखन गाउँपालिका वडा नं १ मा नेकपा एमालेका उम्मेदवार प्रेम गुरुङ सहित प्यानलै विजयी भएका छन् । उनले ६ सय ४७ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका टोप…
जेठ १ गतेदेखि बिद्यालय २ दिन बिदा हुने, बांकी बिदा३० दिन

जेठ १ गतेदेखि बिद्यालय २ दिन बिदा हुने, बांकी बिदा३० दिन

काठमाण्डाै – जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा…
मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाइ तालिम निरन्तर

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाइ तालिम निरन्तर

निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निरन्तर रूपमा तालिम दिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीलाई बिहिवारदेखि निर्वाचन संचालन तथा ब्यवस्थापनका…
पालुङटारमा जसपालाइ नदिनकै लागि देउवाले ढिला पत्र पठाउनुभएकाे हाे  ……..  कंडेल

पालुङटारमा जसपालाइ नदिनकै लागि देउवाले ढिला पत्र पठाउनुभएकाे हाे …….. कंडेल

बैशाख २१, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले पालुङटारमा जसपालाइ नदिनकै लागि देउवाले ढिला गरी पत्र पठाएकाे बताएका छन् । चुनावी तालमेल र पालुङटार…
बाबुराम हिसिला निस्केपछिमात्र पार्टीसभापतिसँग कुरा गरेकाे हुँ, पार्टीकाे साख जाेगाउन जेसुकै गर्न पछि पर्दिन …. कंडेल

बाबुराम हिसिला निस्केपछिमात्र पार्टीसभापतिसँग कुरा गरेकाे हुँ, पार्टीकाे साख जाेगाउन जेसुकै गर्न पछि पर्दिन …. कंडेल

गोरखा, २० बैशाख ।  नेपाली कांग्रेस गोरखाको पालुङटार नगरपालिकाका मेयरका उमेद्वार दिपकबाबु कंडेलले जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई देउवासंग लम्पसार परेको बताएका छन् । उहाँले पालुङटार नगरपालिका लिनका लागि बाबुरामका…
पालुङटारका मेयर पदका स्वतन्त्र उम्मेदवार रामचन्द्र काफ्लेकाे प्रतिवद्दता

पालुङटारका मेयर पदका स्वतन्त्र उम्मेदवार रामचन्द्र काफ्लेकाे प्रतिवद्दता

बैशाख गाेरखाकाे पालुङटार नगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका रामचन्द्र काफ्लेले अाफ्नाे प्रतिवद्दता पत्र सार्वजनिक गर्नुभएकाे छ । अाफू कुनै पदमा नरहेकाे अवस्थामा पनि नगरबासीहरूका लागि काम गर्दै…
मैले पार्टीकाे निर्णय मान्छु भनेकाे हाे, कसैलाइ समर्थन गरेकेा छैन – कंडेल

मैले पार्टीकाे निर्णय मान्छु भनेकाे हाे, कसैलाइ समर्थन गरेकेा छैन – कंडेल

बैशाख २०, गाेरखा । नेपाली कांग्रेस पालुङटारका मेयर पदका उम्मेदवार इ.दिपकबाबु कंडेलले अाफूले पार्टी केन्द्रकाे निर्णय मान्ने तर कसैलाइ समर्थनका कुरा नगरेकाे बताउनुभयाे  । मिडियमा बिभिन्न प्रचारबाजी र अाफूले जसपालाइ…
राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालकाे दुरूपयाेग गरेमा कारवाही गरिने

राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालकाे दुरूपयाेग गरेमा कारवाही गरिने

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.