काठमाडौ । सरकारले मनसुनजन्य विपतबाट प्रभावित पाँच सय ७२ घरपरिवारलाई अस्थायी बसोवासको व्यवस्थाका लागि ५० हजारका दरले राहत दिने प्रक्रिया अघि बढाएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य विपतका घटनाको क्षति, खोज, उद्धार, राहत एवं पुनस्र्थापनाका सम्बन्धमा राष्ट्रिय सभाको आइतबारको बैठकलाई जानकारी दिने क्रममा दुई करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको बताएका हुन् ।
थप समाचार
-
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित
गोर्खा संसारSeptember 5, 2026शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा By : प्रेम कोइराला पालुङटार, गोरखा — भदौ ५, २०८३ गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान... -
लिगलिगकोटमा तीनदिने तान्त्रिक अनुष्ठान : रसुवा बाढीमा ज्यान गुमाएकाको आत्माशान्ति र बेपत्ताको खोजीका लागि प्रार्थना
गोर्खा संसारSeptember 5, 2026भाद्र १९, पालुङटार, गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना, बेपत्ता भएकाहरूको सकुशल खोजी तथा घाइतेहरूको शीघ्र स्व... -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा च्याङ्लीमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 4, 2026गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्ली बिरुवाटारमा १८ गते साँझ मैनबत्ती प्रज्वलनसहित श्रद्...