Gorkha Sansar

मुख्य समाचार

तनहुँकाे डुम्रेमा दिभ्याना म्यानेजमेन्ट एण्ड आई टि साेलुशनकाे शुभारम्भ

तनहुँकाे डुम्रेमा दिभ्याना म्यानेजमेन्ट एण्ड आई टि साेलुशनकाे शुभारम्भ

तनहुँ, तनहुँकाे डुम्रेबजारमा दिभ्याना म्यानेजमेन्ट एण्ड आई टि साेलुशन प्रालिले आफ्नाे सेवा शुभारम्भ गरेकाे छ । कम्पनीले Monthly VAT Filing, Monthly Book Keeping, Monthly VAT and Book keeping, Full year…
शहिद तथा बेपत्ता परिवारलाई सम्मान

शहिद तथा बेपत्ता परिवारलाई सम्मान

गोरखा । शहिद सप्ताहको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवार र बेपत्ता परिवारलाई शुक्रबार सम्मान गरेको छ । नेकपा प्रचण्ड नेपाल समुहले पार्टी…
२३,२४ र २५ गते काेराेनाकाे दाेस्राे चरणकाे खाेप हुंदै

२३,२४ र २५ गते काेराेनाकाे दाेस्राे चरणकाे खाेप हुंदै

फागुन २३ गतेदेखि गाेरखा पालुङटार ७ च्याङली मा ५५ बर्षमाथिका ब्यक्ति, शिक्षक तथा कर्मचारी सबैलाई काेराेनाकाे खाेप लगाईने भएकाे छ । नेपाल सरकारकाे दाेस्राे चरणको खाेप अभियानअन्तर्गत नेपाल भर दाेस्राे…
मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा तनहुँकी आचार्य

मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा तनहुँकी आचार्य

काठमाडौं, १५ फागुन अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन। शनिबार काठमाडौँमा…
च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न्

च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न्

गाेरखा, ८ फागुन । गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा…
धादिङका मल्ल र गुरूङले जिते लिगलिगे साईकल दाैड

धादिङका मल्ल र गुरूङले जिते लिगलिगे साईकल दाैड

गोरखा । प्रथम लिगलिगे साइकल दौडको उपाधि एपिएफले जितेको छ । प्रजातन्त्र दिवशका अवसरमा लिगलिग भिलेज स्पोर्टस क्लबले आयोजना गरेको प्रथम साइकल दौड प्रतियोगिताको पुरुष र महिला तर्फका दुवै उपाधि…
अाज यसरी हुंदैछ लिगलिगमा साईकल दाैड

अाज यसरी हुंदैछ लिगलिगमा साईकल दाैड

लिगेलिगे साईकल दौडको तयारी पुरा भएको छ । नेपालको ऐतिहासिक स्थल गोरखाको लिगलिगकोटमा फागुन ७ गते शुक्रबार लिगलिगे साईकल दौड हुने भएको छ । १३ औं सागका स्वर्ण बिजेता खेलाडी…
पालुङ्टार नगरपालिकाका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता

पालुङ्टार नगरपालिकाका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता

पालुङ्टार नपा अन्तर्गतका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता भइ जनता समाजवादी पार्टी वडा कमिटि गठन गरिएकाे छ। प्रत्येक वडाका विभिन्न स्थानमा भएका भेलाले वडा पार्टी…
पद र कुर्सीका लागि होइन, मुक्तिका लागि आन्दोलन : अध्यक्ष दाहाल

पद र कुर्सीका लागि होइन, मुक्तिका लागि आन्दोलन : अध्यक्ष दाहाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत…
सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद असारसम्म थप

सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद असारसम्म थप

२३ माघ, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद थपेको छ । यही माघ २६ गतेसम्म रहेको दुबै आयोगका पदाधिकारीको म्याद…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.