पालुङटार नपा गाेर्खाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम धुँवाकाेटमा सम्पन्न
पाैष १७ गाेर्खाकाे पालुङटार नगरपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आईतबार धुँवाकाेटमा सम्पन्न भएकाे छ । नगरपालिकाकाे वडा नं ७, ८ र ९ लाई लक्षित गरि सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको नगरपालिका…