गाेरखा अस्पताललाइ हव अस्पतालका रुपमा विकास गरिने
गाेरखा । गाेरखा अस्पताललाइ हव अस्पतालका रुपमा विकास गरिने भएकाे छ । आज जिल्ला अस्पताल परिसरमा भएकाे कार्यक्रममा निक सिमाेन्स इन्स्टिच्यूटका फाउण्डर मेरेेलिन सिमाेन्स र जिग सिमाेन्स सहितकाे आतिथ्यतामा भएकाे कार्यक्रममा…