खराब कर्जाले बैकिङ क्षेत्रकाे संकटमा वृद्धि
काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म आइपुग्दा नेपालका वाणिज्य बैंकहरूको खराब कर्जा उल्लेखनीय रूपमा वृद्धि भएको छ । २० वटा वाणिज्य बैंकहरूको सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार, औसत खराब…