म्याग्देमा प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१७ बैशाख २०८२तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ र ५ छाङ युवा सञ्जालको आयोजनामा वैशाख २६ गतेदेखि प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।दमौलीमा पत्रकार सम्मेलनको आयोजना…