Skip to main content

Gorkha Sansar

चट्याङ लागि १ जनाको मृत्यु

गोरखा , वैशाख १५

गोरखा,

शहिदलखन गा.पा. वडा नं.१ बक्राङ मा चट्याङ बाट एक जनाको मृत्यु भएको छ।

४२ वर्षीय राजु खनाल घरमा बसी रहेको अवस्थमा चट्याङ लागि बेहोस भएको र उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय मनकामना गोरखाबाट प्रहरी टोली खटिई गएको, घाईते राजु खनाललाई उपचारको लागि प्रदेश अस्पताल गोरखा पठाएको थियो। राती करीब १०:४० बजेको समयमा अस्पतालमा ल्याई चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। मृत लाश पोष्टमार्टमको लागि शवगृहमा राखिएको, उल्लेखित घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

      म

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.