आँबुखैरेनीमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई प्रहरीद्वारा कारबाही सुरु ।।
आँबुखैरेनी, ११ जेष्ठ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले निषेधाज्ञाको उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको छ । गत जेष्ठ ६ गते राजपत्र भाग–२ मा प्रकाशित निषेधाज्ञा सम्बन्धित अध्यादेशमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई…