भारतबाट गोरखा आएका एक पुरुषलाई नियन्त्रणमा लिएर गोरखकाली रबर उद्योगको क्वारेन्टाईनमा राखियो ।।
गाेरखा संसार गोरखा, भारत घर बताउने मुस्लिम समुदायका एक पुरुषलाई नियन्त्रणमा लिएर गोरखकाली रबर उद्योग मझुवा देउराली गोरखाको क्वारेन्टाईनमा राखिएको छ । भारत बेतिया जिल्ला घर बताउने वर्ष २३ का…