Skip to main content

Gorkha Sansar

बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ

बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ

बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ रहेकाे जिल्ला प्रहरी…
पत्रकार देवराज गुरुङद्वारा हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना

पत्रकार देवराज गुरुङद्वारा हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना

भुम्लिचोक, २३ कार्तिक । इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन। गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पु¥याउने…
थानिमाई मन्दिरमा एकै दिनमा ९२ वटा फूलको डोली भित्रिए

थानिमाई मन्दिरमा एकै दिनमा ९२ वटा फूलको डोली भित्रिए

थानिमाई मन्दिरमा ९२ वटा फूलको डोली भित्रिए, ८ हजारभन्दा बढी भक्तजनद्वारा मन्दिरको दर्शन तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक चौथो हप्ताको मंगलबार ९२ वटा फूलको…
नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः थापा

नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः थापा

गोरखा, २३ कात्तिक । नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रबिन्द्रजंग थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । गोरखा सदरमुकाममा आज सम्पन्न भएको जिल्लाको दोस्रो अधिबेशनले थापालाई पुनः सर्वसम्मत अध्यक्षमा…
सल्यान बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुग्याे

सल्यान बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुग्याे

सल्यान – सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेकाे बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुगेकाे छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक…
गहना लुटने क्रममा घाइते बनाइएकी महिलाकाे गण्डकी मेडिकल कलेजमा उपचार हुँदै

गहना लुटने क्रममा घाइते बनाइएकी महिलाकाे गण्डकी मेडिकल कलेजमा उपचार हुँदै

२१ कार्तिक गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित मजुवा निवासी बर्ष ६० कि भिमकुमारी क्षेत्री काे गण्डकी मेडिकल कलेज पाेखरामा उपचार भइरहेकाे छ । कार्तिक १९ गते साँझपख…
भाइटिकाकै दिन माेटरसाइकल दुर्घटना हुँदा एक युवा गंभीर घाइते

भाइटिकाकै दिन माेटरसाइकल दुर्घटना हुँदा एक युवा गंभीर घाइते

गोरखा २१, कार्तिक । गोरखा सदरमुकाम मोटरसाइकल दुर्घटनाग्रस्त भएको छ । शनिबार दिउसो भएको दुर्घटनामा परी तान्द्राङका १ जना युवक गंभिर घाईते भएका छन् । गोरखा नगरपालिका १० को बिरेनचोकमा…
जुवाखालबाट १२ लाख ४३ हजार ७८० नगदसहित १५ जना पक्राउ

जुवाखालबाट १२ लाख ४३ हजार ७८० नगदसहित १५ जना पक्राउ

भक्तपुर, (रासस) : प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक…
देउसी भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिदा २ जनाको मृत्यु, आठ जना घाइते

देउसी भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिदा २ जनाको मृत्यु, आठ जना घाइते

काठमाडौं : मकवानपुरस्थित हेटौंडा उपमहानगर १९ मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरस्थित हेटौंडा उपमहानगर १९ मा बस गए राति दुर्घटना आठ जना घाइते छन्।…
सँचारक्षेत्रसँगै फस्टाएकाे बँगुरपालन

सँचारक्षेत्रसँगै फस्टाएकाे बँगुरपालन

तनहुँ। तनहुँकी एक संञ्चारकर्मीले बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । बन्दिपुर गाउँपालिका–५ गोहोरे चौतरा घर भई स्थानीय छिम्केश्वरी एफएममा कार्यरत शर्मिला बिकले व्यवसायिक बंगुर पालनबाट राम्रो आम्दानी गर्दै…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.