Skip to main content

Gorkha Sansar

पालुङटारका सबै वडाहरूमा उम्मेदवारहरूकाे नामावली सुचीसहित

गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका लागि २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १० जना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । बिभिन्न पार्टीका ८ र स्वतन्त्र दुई सहित १० जनाको मेयरमा र एक स्वतन्त्र सहित पाँच जनाबिच उपमेयरमा चुनाव हुँदैछ ।
१० वटा वडा रहेको पालुङटारमा वडा अध्यक्षका ६५ जना उम्मेदवार रहेका छन् । सबैभन्दा धेरै वडा नम्बर ४ को अध्यक्षमा १० जना बिच प्रतिस्पर्धा हुँदैछ । वडा अध्यक्षका चार जना उम्मेदवार स्वतन्त्रबाट छन् ।

पालुङटार नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकाहरु

१.गोपाल बहादु्र थापा / राप्रपा
२.दिपक बाबु कँडेल/ काँगे्रस
३.पे्रम बहादुर गुरुङ/जसपा
४.बल राम तामाङ/स्वतन्त्र
५. बेग बहादुर गुरुङ/मंगोल
६.रामचन्द्र काफ्ले/स्वतन्त्र
७.विवस चिन्तन/माओवादी
८.वेद बहादुर लामा/आमूल परिवर्तन मसिहा पार्टी नेपाल
९.शिव राज पौडेल/ नेकपा एस
१०.हरि भट्ट/ एमाले

पालुङटार नगरपालिका उपप्रमुख पदमा उम्मेदवारी दिएकाहरु ।

१.चेत कुमारी श्रेष्ठ/ काँगे्रस
२.पार्वती देवी/एमाले
३.राजन देवकोटा/स्वतन्त्र
४.वन्दना पाण्डे/माओवादी
५.श्री माया तामाङ/मंगोल

वडा नं. १
१.अमन तामाङ/मंगोल
२.कृष्ण बहादु् परिवार/जसपा
३.कृष्ण प्रसाद भट्टराई/राप्रपा
४.भोला कुमार श्रेष्ठ/एमाले
५.रेशम बहादुर थापा/काँगे्रस
६.सुरेन्द्र श्रेष्ठ/माओवादी

वडा नं. २
१. कृष्ण बहादुर थापा मगर/माओवादी
२.रमेश पोखरेल/काँगे्रस
३.राम चन्द्र मरहट्ट/जसपा
४.रामप्रसाद न्यौपाने /एमाले
५.सिता राम थापा/राप्रपा

वडा नं. ३
१.कृष्ण गिरी/एमाले
२.पदम बहादुर थापा/राप्रपा
३.रण बहादुर थापा/नेकपा एस
४.रविन्द्र अधिकारी क्षेत्री/ काँगे्रस
५.राम बहादुर गुरुङ/माओवादी
६.रामेश्वर पुर/जसपा

वडा नं. ४
१.अमृत कुमार श्रेष्ठ / राप्रपा
२.आनन्द कुमार श्रेष्ठ / काँगे्रस
३.ईश्वरी प्रसाद पौडेल / स्वतन्त्र
४.कमल बहादुर वोगटी / जसपा
५.कृष्ण प्रसाद सोडारी / स्वतन्त्र
६.डिलेन्द्र बहादुर देवकोटा / स्वतन्त्र
७.ढुण्डी राज देवकोटा / नेकपा एस
८.देवेन्द्र राज देवकोटा / स्वतन्त्र
९.बाबु राम श्रेष्ठ / एमाले
१०.मान बहादुर पौडेल / माओवादी

वडा नं. ५
१.आश बहादुर तामाङ / माओवादी
२.कृष्ण प्रसाद खनाल / एमाले
३.चित्र बहादुर परिवार / स्वतन्त्र
४.डिल बहादु खत्री / नेकपा एस
५.दिपक पाण्डे / जसपा
६.मदन गिरी / राप्रपा
७.मान बहादुर आले मगर / काँगे्रस

वडा नं. ६
१.कमला वि.क / माओवादी
२.गोविन्द अधिकारी / राप्रपा
३.चेत बहादुर गुरुङ / काँगे्रस
४.नवराज श्रेष्ठ / एमाले
५.प्रेम बहादुर खड्का / परिवार दल
६. ललित कुमार गुरुङ / जसपा

वडा नं. ७
१.अर्जुन बहादुर कुमाल / माओवादी
२.कृष्णजी श्रेष्ठ÷काँगेस
३.चन्द्र बहादुर कुमाल / एमाले
४.राज कुमार परि`र / जसपा
५.राम बहादुर अधिकारी / राप्रपा

वडा नं. ८
१.अमृत प्रसाद कालाखेती / नेकपा एस
२.अर्जुन बहादुर खड्का / माओवादी
३.क्षेत्र जंग भण्डारी / काँगे्रस
४.गोविन्द बहादुर अधिकारी / एमाले
५.वाणी नारायण श्रेष्ठ / राप्रपा
६.होप बहादुर नेपाली / जसपा

वडा नं. ९
१.उमा निधी पाण्डे / राप्रपा
२.चन्द्र बहादुर तामाङ / मंगोल नेशनल
३.दिनेश चन्द्र खनाल / माओवादी
४.दिपक अधिकारी / एमाले
५.भेप राज पाण्डे / काँगे्रस
६.लाल कुमारी नेपाली / काँगेस (विपी)
७.सुन सिँ तामाङ / जसपा

वडा नं. १०
१.अमर धिताल / स्वतन्त्र
२.कृष्ण बहादुर गिरी / राप्रपा
३.बलराम थापा / एमाले
४.याम बहादुर खड्का / काँगे्रस
५.राम बहादुर थापा मगर / जसपा
६.रीखी राज धौराली / माओवादी
७.सरस्वती भारती / काँगे्रस विपी

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.