Skip to main content

Gorkha Sansar

पालुङटारका मेयर पदका स्वतन्त्र उम्मेदवार रामचन्द्र काफ्लेकाे प्रतिवद्दता

बैशाख

गाेरखाकाे पालुङटार नगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका रामचन्द्र काफ्लेले अाफ्नाे प्रतिवद्दता पत्र सार्वजनिक गर्नुभएकाे छ ।

अाफू कुनै पदमा नरहेकाे अवस्थामा पनि नगरबासीहरूका लागि काम गर्दै अाइरहेकाे बताउँदै अासन्न स्थानीय निर्वाचनमा अाफूलाइ जिताए पालुङटारलाइ समृद्द बनाउन बिशेष भूमिका खेल्न सक्ने भन्दै उमेदवारी दिएकाे बताउनुभएकाे छ । यसै क्रममा उहाँले अाफ्नाे प्रतिबद्दता पत्र समेत घाेषणा गर्नुभएकाे छ ।

उहँाकाे चुनाव चिन्ह धारा रहेकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.