Skip to main content

Gorkha Sansar

पृथ्वी जयन्तीका अबसरमा सेनाद्वारा पन्त सम्मानित

गाेरखाकाे पालुङटार ७,च्याङलीस्थित कामधेनु गाई पालन केन्द्रका संचालक राजेन्द्र राज पन्त ३०० अाैं  पृथ्वी जयन्तीको अबसरमा नेपाली सेनाद्वारा सम्मानित हुनुभएको छ । नेपाली सेनाले उहाँ लाई मुलुकलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने तर्फ़ निर्वाह गरेको भूमिकालाई कदर गर्दै सम्मान गरेकाे जनाएकाे छ । ३००औं पृथ्वी जयन्तीका दिन पाैष २७ गते  नेपाली सेनाको श्री न‍ं ३ बाहिनी अड्डा खैरानीटार व्यारेक तनहुँ का बाहिनीपति सहायक रथी श्री कुमार बाबु थापाज्यू बाट उर्जाशिल सोच र अतुलनिय योगदानको उच्च सम्मान गर्दै उहाँ लाई   प्रशंसा पत्र प्रदान गरेेकाे थियाे । उहांकाे फार्म मा हाल करिब ४०० गाई रहेका छन भने दैनिक करिब १२०० लिटर दुध बिक्री गर्दै अाउनुभएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.