आँबुखैरेनी, १९ पाैष । तनहुँको आँबुखैरेनीमा अत्याधुनिक मेसिन सहित खैरेनी फिटनेस एन्ड हेल्थ क्लब( khaireni fitness and health club) को भव्यताका साथ आज सोमबारदेखि शुभारम्भ गरिएको छ । आँबुखैरेनी गाउँपालिका-३, छबिसे टाेल( पेट्रोल पम्प साईड) न्यु रोड यरिया भवनमा एक कार्यक्रमकाबिच १० औं वल्र्ड बडि बिल्डिङ च्याम्पियन तथा ५० औं एसियन बडि बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स स्वर्ण बिजेता श्री महेश्वर महर्जनद्वारा रिवन काटेर सो फिटनेस हेल्थ क्लबको उद्घाटन गर्नुभएको छ । स्थानीय युवा समीर केसि र दिपक कडेंलको संयुक्त रु. २५ लाख रुपैयाँको लगानीमा संचालनमा आएको हेल्थ क्लबमा (cpt) Ssi certified trainer द्वारा सधै फिट र स्वस्थ्य रहनका लागि हरेक दिन बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म training गराईने जनाएको छ । यस हेल्थ क्लबमा personal training, group fitness instructor, power lifting, aerobic exercise, fat lose program, cardio hiit exercise, custom diet plans लगायत program का साथै शुभारम्भको केही दिन सम्ममा आउनुहुनेहरुलाई २५ % छुटको व्यवस्था रहेको छ ।
थप समाचार
-
डेंगु संक्रमण पुष्टिपछि आँधीमुल नेपाली कल्याण समाजको सकृयतामा सरसफाइ अभियान
गोर्खा संसारSeptember 18, 2026आँबुखैरेनी आँबुखैरेनी गाउँपालिका–१ मा डेंगु संक्रमण देखिएसँगै स्थानीयस्तरमा सरसफाइ र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई तिब्रता दिइएको छ । थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा...