मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
थप समाचार
-
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
विपत्तिमा राजनीति होइन मानवता : राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
गोर्खा संसारSeptember 4, 2026काठमाडौं । देशका विभिन्न भागमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गरेक... -
क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड
गोर्खा संसारSeptember 2, 2026काठमाडौं, २ सेप्टेम्बर २०२६। वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा क... -
लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program सम्पन्न
गोर्खा संसारAugust 23, 2026काठमाडौं । लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, चार्टर मेम्बर, सदस्य तथा... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
गोर्खा संसारJuly 31, 2026काठमाडौं - नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवर्द्धन तथा उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आव...