Skip to main content

Gorkha Sansar

समाजबादि बिद्यार्थी युनियन गोरखा जिल्ला अध्यक्ष मा सुजन गर्तौला चयन

गाेरखा, असाेज १६                                            समाजबादि बिद्यार्थी युनियन गोरखा जिल्ला प्रथम भेला बाट ५१ सदस्य जिल्ला कमिटि चयन गरेको छ जस्को अध्यक्ष मा सुजन गर्तौला उपाध्यक्ष भरत घले र कुमार ढकाल , बर्षा श्रेष्ठ , सचिब लक्ष्मण गिरि सह सचिब दिपक कुमाल , सन्तोष भट्ट , बिशाल घले , कोषाध्यक्ष मा मनिसा घिमिरे सहित को ५१ सद्स्य समाजवादि बिद्यार्थी युनियन जिल्ला कमिटि घोषणा गरेको छ । समाजबादि बिद्यार्थी युनियन को केन्द्रिय अध्यक्ष रुपनारायाण श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा अतिथि गन्डकि प्रदेश सह संयोजक रमेश पोख्रेल (अटल) , संबिधान सभा सदस्य तथा ज स पा सुज अभियान गोरखा जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल ,ज स पा गोरखा जिल्ला अध्यक्ष यान प्रसाद भट्ट , समाजवादि विद्यार्थी युनियन केन्द्रीय सदस्य तथा सचिवालय सदस्य बिष्णु न्यौपाने समाजबादि बिद्यार्थी युनियन केन्द्रिय सद्स्य बिशाल तिमिल्सिना , गन्डकि प्रदेश संयोजक रेशम सापकोटा जनता समाजबादि रास्ट्रीय शिक्षक समाज को केन्द्रिय उपाध्यक्ष भोजराज कोईरला , समाजबादि महिला संघ केन्द्रीय सद्स्य शान्ता न्योपाने , दलित महासंघ जिल्ला उपाध्यक्ष कल्पना परियार लगायत ले नब गठित कमिटि लाई बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भयको थियो । अध्यक्ष गर्तौला ले समाजबादि बिद्यार्थी युनियन जिल्ला कमिटि बाट जिल्ला भित्रका सम्पुर्ण कलेज उच्च माबि तथा बिधालयमा शैक्षिक गुणस्तर बुझि बिद्यार्थी को समस्या समाधान को लागि समाजबादि बिद्यार्थी युनियन ले समन्वय कारि भुमिका निर्बाह गर्ने बताउनु भयको छ । जिल्ला भित्र का सबै बिद्यार्थी संगठन सङ्ग सहकार्य गर्दै शैक्षिक गुणस्तर वृद्धि को लागि समाजबादि बिद्यार्थी युनियन ले नेतृत्व दायि भुमिका निर्बाह गर्न अग्रगामि भुमिका मा रह्नने प्रतिबद्धता व्यक्त गर्नु भयको छ । साथै अध्यक्ष गर्तौला ले प्रत्येक पालिका मा बिद्यार्थी संगठन बिस्तार को लागि आवश्यक जिम्मेवारि पनि तोकियको बताउनु भयको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.