सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट कैद सजाय तोकिई फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत अदालतको फैसला कार्यान्वयनको सिलसिलामा १ बर्ष कैद तोकिएका गौबध मुद्दाका फरार अभियुक्त जिल्ला गोरखा, बारपाक सुलिकोट गा.पा. वडा नं. ७ बस्ने बर्ष ३० को बिकास सार्कीलाई आज मिति २०७८।०३।२५ गते पक्राउ गरी आजै कैद असुल उपरको लागि सम्मानित गोरखा जिल्ला अदालत गोरखा पठाईएकोमा सम्मानित अदालतको आदेशले निज बिकास सार्कीलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।
थप समाचार
-
Nepal Photo Festival 2026 to Conclude in Ghandruk on June 13, Attractive Cash Prizes Announced for Photo Contributors
गोर्खा संसारJune 9, 2026Pokhara, Nepal — The much-anticipated Nepal Photo Festival 2026, organized to promote open-source photography and enrich the WordPress Photo Directory, is set to conclude on June 1... -
जेठ ३० गते घान्द्रुकमा ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन हुँदै, उत्कृष्ट तस्वीरलाई १ सय ११ डलरसम्म पुरस्कार
गोर्खा संसारJune 9, 2026पोखरा । विश्वभरका लाखौं वेबसाइट सञ्चालन गर्ने खुला स्रोत (Open Source) सामग्री व्यवस्थापन प्रणाली WordPress को फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्... -
नेपाल फोटो फेस्टिभल २०२६ : १८०० भन्दा बढी फोटो समावेश, तपाईंको एउटा फ्रेमले जिताउन सक्छ आकर्षक पुरस्कार
गोर्खा संसारJune 2, 2026पोखरा । एउटा राम्रो फोटोले हजारौं शब्दभन्दा बढी कथा बोल्न सक्छ। यही विश्वासलाई केन्द्रमा राखेर आयोजना हुन लागेको नेपाल फोटो फेस्टिभल २०२६ ले देश–विदेशका फोटोग्राफीप्रेमीहरूलाई एउटै... -
रैथाने बाली जोगाउन षडानन्दको पहल : ११५ जातका बीउ सङ्कलन, किसानलाई ५० प्रतिशत अनुदान
गोर्खा संसारMay 18, 2026भोजपुर । रैथाने बालीको संरक्षण, प्रवर्द्धन र कृषि जैविक विविधता जोगाउने उद्देश्यसहित षडानन्द नगरपालिकाले बीउ बैंक स्थापना गरेर विशेष अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँद... -
SEE 2082 मा नेपाल DVM ग्लोबल एकेडेमीको ऐतिहासिक सफलता, 4.00 GPA सहित उत्कृष्ट नतिजा
गोर्खा संसारMay 15, 2026सुनसरी / इटहरीस्थित नेपाल DVM ग्लोबल एकेडेमीले SEE 2082 मा 4.00 GPA सहित उत्कृष्ट नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ । एकेडेमीका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट... -
गोरखाको जंगलमा ‘नयाँ मोडल’ खोज्दै मन्त्री नम्डु गुरुङ : च्याउ खेतीदेखि सोलार फेन्सिङसम्मको स्थलगत अनुगमन चर्चामा
गोर्खा संसारMay 13, 2026गोरखा । गण्डकी प्रदेशका माननीय वन तथा वातावरण मन्त्री नम्डु गुरुङ ले गोरखामा सञ्चालन भइरहेका वन तथा वातावरणसम्बन्धी नवीन कार्यक्रमहरूको स्थलगत अनुगमन गरेपछि सामुदायिक वन व्यवस्थापन...