Skip to main content

Gorkha Sansar

काेशिश संस्थाकाे रेडियाे कार्यक्रम बाल सम्बृद्दीका लागि मानसिक स्वास्थ्य काे पहिलाे श्रृङ्खला

काेशिश संस्थाका परिकल्पनाकार एवं कार्यकारी निर्देशक मातृका देवकाेटासंगकाे बिशेष कुराकानी

तलकाे लिङक बाट सुन्नुहाेला ।

कार्यक्रमको नाम ः बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य
आयोजकः कोशिश
उत्पादक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज
प्रसारक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज, मादीसेती एफ.एम. १०५.८ र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज
प्रस्तोता ः रविन्द्र कंडेल
प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ र मादीसेती एफ.एम. १०५.८ बाट हरेक शनिबार बेलुका ७ः३० देखि ८ बजेसम्म
र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज बाट हरेक शनिबार बेलुका ६ः३० देखि ७ बजेसम्म
पुनः प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ बाट हरेक मंगलबार बिहान ८ः३० देखि ९ बजेसम्म

https://drive.google.com/file/d/1Qlhk4vuRQDOsk-GWEboCuZDJ7vwolekH/view?usp=sharing

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.