प्रथम मिनि बिमलनगर कप-२०७७ सेभेन ए साइड मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा अल स्टार क्लब आँबुखैरेनीले बिजय हासिल गर्न सफल भएको छ । खेलको निर्धारित समयमा दुबै क्लबबाट गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । ३ भर्सेस ३ को टाई ब्रेकरमा न्यु स्टार युनाइटेड दमौलीलाई २-१ गोल अन्तरले पराजित गर्दै अल स्टार क्लब आँबुखैरेनीले बिजय हासिल गर्न सफल भएको हो । यस अघि गत फागुन २७ गते भएको मैत्रीपुर्ण खेलमा दुबै क्लबको १-१ गोल भएको थियो ।
थप समाचार
-
मोदी–लामिछाने भेटपछि नयाँ कूटनीतिक चर्चा, रास्वपालाई भारतको विशेष प्राथमिकता
गोर्खा संसारJune 3, 2026काठमाडौं / भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र... -
आईटी क्षेत्रलाई कर सहुलियत, स्वेट सेयरमा विशेष छुट
गोर्खा संसारMay 30, 2026काठमाडौं / सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मचारीले प्राप्त गर्ने ‘स्वेट इक्विटी सेयर’मा विशेष कर छुटको व्यवस्था गरेको छ । आगामी आर्... -
“स्वाद”सँगै अब “विश्वास”को पनि परीक्षा : पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन
गोर्खा संसारMay 19, 2026तनहुँ, ५ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं. १ बरादी र वडा नं. २ एक्लेफाँट क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट तथा खाद्य पसलहरूमा गरिएको आकस्मिक अनुगमनले... -
संसद्देखि मौसमसम्म : राजनीतिक बहसबीच देशभर वर्षा र हावाहुरीको सम्भावना
गोर्खा संसारMay 17, 2026काठमाडौँ / संघीय संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बाहिरिएको घटनाले राष्ट्रिय राजनीति तातेका बेला देशको मौसम पनि अस्थिर बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेल ... -
इमान्दारिताको उदाहरण बने सुक बहादुर तामाङ
गोर्खा संसारMay 15, 2026गोरखा, ३० वैशाख । गोरखा जिल्लाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट डुम्रे तर्फ जाँदै गरेको विङ्गर गाडीमा फेला परेको सुनको सिक्री सम्बन्धित धनिलाई बुझाइएको छ। वैशाख २९ गते गाडी चाल... -
पालुङटारमा मेयर कप फुटबल सुरु, उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा
गोर्खा संसारApril 17, 2026पालुङटारमा मेयर कप फुटबल सुरु, उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा पालुङटार नगरपालिका आयोजनामा गोरखाको ठाँटीपोखरीस्थित माझाटार खेलमैदानमा मेयर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भ...