गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली मा ७ दिने याेग शिबिर उदघाटन सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले स्वस्थ जीवनकाे लागि याेग अाबश्यक भएकाे बताउनुभयाे । ब्रमकुमारी राजयाेग उपशाखा भन्सारकी सञचालिका ईरा भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रमकुमारी बिश्वबिद्यालयकी सिर्जना बानियाँले स्वागत मन्तब्य राख्नुभएको थियाे । ब्रमकुमार राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा जिवन ज्याेति मा.वि. का शिक्षक कुमार ढकाल, च्याङली स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डे, गाेरखा संसार मिडिया प्रा.लि. का सञ्चालक रबिन्द्र कंडेल, याेग प्रशिक्षक भीमसेन कार्की लगायतकाले मन्तब्य राखेका थिए । अाजदेखि ७ दिनसम्म चल्ने याेगशिबिरमा राजयाेग स्वास्थ्य शिक्षा तथा बिबिध प्रकारका व्यायामहरू सिकाईने याेग गुरू कार्कीले बताउनुभयो ।
थप समाचार
-
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ
गोर्खा संसारSeptember 18, 2026पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिक... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा डाँका–चोरीमा संलग्न रहेको आरोपमा दुई युवा पक्राउ
गोर्खा संसारAugust 15, 2026गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा पैदलयात्रु तथा सर्वसाधारणलाई लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन ५ गते राति करिब...