Skip to main content

Gorkha Sansar

उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा अाले

गोरखा उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको  प्रथम साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएकाे छ । अाज सम्पन्न सभाले मान बहादुर अाले मगरकाे अध्यक्षतामा नयाँँ कार्यसमिति चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा सुरज श्रेष्ठ, उपाध्यक्षमा  सूर्यमान श्रेष्ठ, सचिवमा  दीपक कुमार श्रेष्ठ, कोषाध्यक्षमा गुरु प्रसाद पौडेल, सह सचिवमा भरत देवकोटा चयन भएका छन् ।

त्यस्तेै गरी समितिका सदस्यहरूमा टिकाराम कुमाल,  राजेन्द्र सुनार,रविन खड्का,रमेश कुमार श्रेष्ठ,जिवमनी लुइँटेल,  रवीन्द्र देवकोटा,  केशर कुमार श्रेष्ठ र  रिता श्रेष्ठ रहेका छन् ।

अाज अवेरसम्मकाे कठाेर प्रयासपश्चात कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएकाे एक सहभागीले जनाएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.