जनता समाजवादी पार्टी पालुङ्टार नगरपालिका अन्तर्गत वडा नं २ काे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ। जसपा वाडा नं २ पार्टी कमिटीका अध्यक्ष रामचन्द्र मरहट्टाकाे अध्यक्षता एवं पार्टी गण्डकी प्रदेश समिति सदस्य रमेश पाेखरेलकाे प्रमुख अातिथ्यता एवं पालुङ्टार नगरपालिका पार्टी कमिटीकी कार्यबाहक अध्यक्ष देवि गिरी समेतकाे उपस्थिति रहेकाे थियाे। उक्त भेला तथा प्रशिक्षणले भरत बहादुर कार्कीलाई बरिष्ठ उपाध्यक्ष तथा दामाेदर मरहट्टालाई उपाध्यक्ष र मनाेज अाचार्य सहित ४ जना भिमसेन अधिकारी, साेमा गुरुङ र गङ्गा देवकाेटालाई वडा पार्टी कमिटीमा थप गरी ३७ सदस्यीय वडा पार्टी चयन निर्माण गरेकाे छ।
थप समाचार
-
चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित
गोर्खा संसारSeptember 5, 2026शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा By : प्रेम कोइराला पालुङटार, गोरखा — भदौ ५, २०८३ गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान... -
लिगलिगकोटमा तीनदिने तान्त्रिक अनुष्ठान : रसुवा बाढीमा ज्यान गुमाएकाको आत्माशान्ति र बेपत्ताको खोजीका लागि प्रार्थना
गोर्खा संसारSeptember 5, 2026भाद्र १९, पालुङटार, गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना, बेपत्ता भएकाहरूको सकुशल खोजी तथा घाइतेहरूको शीघ्र स्व... -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा च्याङ्लीमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 4, 2026गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्ली बिरुवाटारमा १८ गते साँझ मैनबत्ती प्रज्वलनसहित श्रद्... -
आन्तरिक अनुशासन उल्लंघन र गुटबन्दीविरुद्ध एकजुट हुन नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 3, 2026डम्मरकुमारी शाही / काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएका विसर्जनवादी, अराजक र अनुशासनहीन गतिविधिको भर्त्सना गर्दै सम्पूर्ण पार्टी सदस्य तथा क्रान्तिकारी... -
रसुवाको भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन १० हजार ४५१ को उद्धार
गोर्खा संसारAugust 31, 2026काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ ब... -
गोसाईंकुण्ड यात्राका क्रममा बेपत्ता शिक्षिका समी कुमालको अन्त्येष्टि, पालुङटार शोकमा
गोर्खा संसारAugust 29, 2026गोरखा । पालुङटार नगरपालिका–७, च्याङ्ली निवासी तथा जन ज्योति आधारभूत विद्यालयकी शिक्षिका समी कुमालको आज विधिपूर्वक अन्त्येष्टि गरिएको छ। गोसाईंकुण्ड यात्राका क्रममा सम्पर्कविहीन भएक...