राजाबादी अभियान तनहुँले आज शनिबार डुम्रे-चन्द्रावती माेटरसाईकल र्यालीकाे आयोजना गरेको छ । राजतन्त्रकाे पुनस्र्थापना ,संघियताकाे खारेजी र हिन्दु राष्ट्र घाेषणाकाे माग गर्दै र्यालीकाे आयोजना गरेको कार्यक्रमका संयाेजक रामबाबु बाेहाेराले जानकारी दिनुभयाे । कार्यक्रमकाे पूर्व सन्ध्यामा सुक्रबार आयाेजित पत्रकार सम्मेलनमा अभियानका सचिव अच्युत घिमिरेले शनिबार बिहान ११ बजे डुम्रे बजारकाे बेशिसहर चाेकबाट भन्सार-सेपाकाे बगैँचा, टुहुरे पसल हुँदै चन्द्राबती पुगेर र्याली टुँगिने र र्यालीमा करिब १५० माेटरसाईकल सहभागी रहने बताउनु भयाे ।
थप समाचार
-
चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित
गोर्खा संसारSeptember 5, 2026शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा By : प्रेम कोइराला पालुङटार, गोरखा — भदौ ५, २०८३ गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान... -
लिगलिगकोटमा तीनदिने तान्त्रिक अनुष्ठान : रसुवा बाढीमा ज्यान गुमाएकाको आत्माशान्ति र बेपत्ताको खोजीका लागि प्रार्थना
गोर्खा संसारSeptember 5, 2026भाद्र १९, पालुङटार, गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना, बेपत्ता भएकाहरूको सकुशल खोजी तथा घाइतेहरूको शीघ्र स्व... -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा च्याङ्लीमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 4, 2026गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्ली बिरुवाटारमा १८ गते साँझ मैनबत्ती प्रज्वलनसहित श्रद्... -
आन्तरिक अनुशासन उल्लंघन र गुटबन्दीविरुद्ध एकजुट हुन नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 3, 2026डम्मरकुमारी शाही / काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएका विसर्जनवादी, अराजक र अनुशासनहीन गतिविधिको भर्त्सना गर्दै सम्पूर्ण पार्टी सदस्य तथा क्रान्तिकारी... -
रसुवाको भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन १० हजार ४५१ को उद्धार
गोर्खा संसारAugust 31, 2026काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ ब... -
गोसाईंकुण्ड यात्राका क्रममा बेपत्ता शिक्षिका समी कुमालको अन्त्येष्टि, पालुङटार शोकमा
गोर्खा संसारAugust 29, 2026गोरखा । पालुङटार नगरपालिका–७, च्याङ्ली निवासी तथा जन ज्योति आधारभूत विद्यालयकी शिक्षिका समी कुमालको आज विधिपूर्वक अन्त्येष्टि गरिएको छ। गोसाईंकुण्ड यात्राका क्रममा सम्पर्कविहीन भएक...