नेकपा केन्द्रिय समतिका निर्णयहरू
-१० गते ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
– १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
-१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
-१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
– २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
– काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
– क. नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।
थप समाचार
-
गाेरखाका उत्कृष्ट वनहरु पुरस्कृत
गोर्खा संसारAugust 7, 2026गाेरखाका उत्कृष्ट वनहरु पुरस्कृत भएका छन् । गोरखा नगरपालिका वडा नं १० टक्सारको कुवाडी सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उत्कृष्ट बनेको छ । बुधबार डिभिजन वन कार्यालय गोरखाले कार्य... -
मधेशको तनाव साम्य पार्न जनकपुर पुगे गृहमन्त्री गुरुङ, आन्दोलनकारीसँग वार्ता सुरु
गोर्खा संसारAugust 1, 2026काठमाडौं / मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावपूर्ण अवस्थालाई सहज बनाउन गृहमन्त्री सुधन गुरुङ शनिबार जनकपुर पुगेका छन् । उनले धनुषाको जनकपुरमा आन्दोलनरत पक्षका प्... -
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त, रास्वपामाथि मेरिटोक्रेसीको प्रतिबद्धतामै प्रश्न
गोर्खा संसारJuly 30, 2026काठमाडौँ / स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ ग... -
मिठो झोलम .म. मा कपाल भेटिएपछि कारबाहीमा २० हजार जरिवाना
गोर्खा संसारJuly 29, 2026काठमाडौं। टोखा रोड ग्रिल्याडमा सञ्चालित (मिठो झोल) म.म. मा कपाल भेटिएपछि कारबाहीमा परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्र... -
साढे ७ अर्बको ट्रंकलाइन–डेडिकेटेड बक्यौता अलपत्र, चार महिनादेखि बालेन सरकार मौन
गोर्खा संसारJuly 28, 2026काठमाडौँ / उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच वर्षौंदेखि विवादमा रहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युत् बक्यौता असुलीको विषयमा बालेन्द्र शाह नेतृत्वको सरकारले चार महिना ब... -
भानुभक्त र घाँसीको सालिक तोड्ने पक्राउ : साहित्यिक सम्पदामाथिको प्रहार गर्ने युवक प्रहरी फन्दामा
गोर्खा संसारJuly 25, 2026लमजुङ, श्रावण ८। नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्य र श्रम तथा प्रेरणाका प्रतीक घाँसी खड्कबहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गर...