गाेरखा, गाेरखाकाे पालुङटार नगरपालिका का मेयर दिपकबाबु कंडेल ले धानकाे कुन्युमा अागाे लगाउनेकाे पहिचान गरी कडा कारबाही गर्न निर्देशन दिनुभएको छ । नगरपालिकाकाे वडा नं ७ पाेखरेली गाउँमा गत मंसिर ४ गते दिउँसो करिब २ बजेतिर बेलीमाया कुमालकाे अांगनमा रहेकाे कुन्युमा अागाे लागेकाे थियोे । घरमा काेही नभएकाे बेलाा अागलागी भएसंगै स्थानीय हरूले थाहा पाएर मुस्किलले अागाे नियन्त्रणमा लिएका थिए । जसबाट ३० मुरी बराबर धानमा क्षति पुगेकाे बताईएकाे छ । कुमालकै घरमा पुगी क्षतिकाे अबलोकन गरी मेयर कंडेल ले स्थानीय प्रहरी प्रशाशनलाई दाेषीकाे पहिचान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिंदै नगरपालिका काे तर्फबाट क्षतिपूर्ति काे लागि पहल गर्ने बताउनु भयाे ।
थप समाचार
-
लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program सम्पन्न
गोर्खा संसारAugust 23, 2026काठमाडौं । लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, चार्टर मेम्बर, सदस्य तथा... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह... -
आत्मनिर्भरबाट परनिर्भर अर्थतन्त्रको यात्रा – डा.नरविक्रम थापा
गोर्खा संसारJuly 25, 2026१. पृष्ठभूमि आत्मनिर्भर अर्थतन्त्र भनेको देशले आफ्नो नागरिकको आधारभूत आवश्यकता पूरा गर्न बाह्य मुलुकमा भरपर्नु नपर्ने र आफ्नै कृषि, उद्योग तथा स्रोत साधनमा निर्भर रहने आर्थिक प्रणा... -
७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म : एनसीएमलाई कर सहुलियत दिने कि बहुआयामिक अनुसन्धान गर्ने ?
गोर्खा संसारJuly 20, 2026१ अर्ब ३६ करोड बिगोको मुद्दा अदालतमा, अनुसन्धानकै बीच अर्को कम्पनीमा रकम सारिएको उजुरी; ७१ प्रतिशत स्वामित्व सम्पर्कबाहिर रहँदा दैनिक करोडौँको सीओडी रकम र २,५०० जनाको रोजगारीमाथि प...