गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ का एक युवा मृत फेला परेका छन । दिउँसो करीब २ बजेतिर घर नजिकैकाे ढाब खेतमा टाउको गडेर मृत्युु भएको अबस्थामा शब भेटिएकाे हाे । वडा नं ७ जाेगीस्थान निबासी निलप्रसाद कुमालका ३६ बर्षका छाेरा राम बहादुर कुमालकाे मृत अबस्थामा फेला परेका हुन । मृत्युको कारणबारे अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय ठांटीपाेखरीले जनाएको छ । घटनास्थलबाट मुचुल्का तयार गरी पाेष्टमार्टमका लागि अाजै गाेरखा पठाईसकिएकाे ईलाका प्रहरी कार्यालय ठांटीपाेखरीका इन्चार्ज साेमदास ढकालले जानकारी दिनुभयो ।
थप समाचार
-
पालुङटार नगरपालिकाको ऐतिहासिक कदम, आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा
गोर्खा संसारJune 15, 2026पालुङटार, गोरखा । पालुङटार नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित वडा नं. ६ स्थित गाइखुर स्वास्थ्य चौकी, भोटेकाटेलाई स्तरोन्नति गरी नगरस्तरीय आधारभूत अस्पतालका... -
गाउँमै सम्भव जटिल शल्यक्रिया : आँपपिपल अस्पतालमा हर्नियाको सफल अपरेसन
गोर्खा संसारJune 12, 2026गोरखा, जेठ २८ । गोरखाको आँपपिपल अस्पतालले सीमित स्रोत–साधन र पूर्वाधारका बीच पनि विशेषज्ञ शल्यक्रिया सेवा गाउँमै उपलब्ध गराउँदै आएको अर्को उदाहरण प्रस्तुत गरेको छ। अस्पतालमा २०८३ ... -
Nepal Photo Festival 2026 to Conclude in Ghandruk on June 13, Attractive Cash Prizes Announced for Photo Contributors
गोर्खा संसारJune 9, 2026Pokhara, Nepal — The much-anticipated Nepal Photo Festival 2026, organized to promote open-source photography and enrich the WordPress Photo Directory, is set to conclude on June 1... -
जेठ ३० गते घान्द्रुकमा ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन हुँदै, उत्कृष्ट तस्वीरलाई १ सय ११ डलरसम्म पुरस्कार
गोर्खा संसारJune 9, 2026पोखरा । विश्वभरका लाखौं वेबसाइट सञ्चालन गर्ने खुला स्रोत (Open Source) सामग्री व्यवस्थापन प्रणाली WordPress को फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्... -
दुईवटा रक्तनली बन्द, ८० वर्षीय वृद्धलाई नेपाल मेडिकल कलेजले दियो नयाँ जीवन
गोर्खा संसारJune 9, 2026काठमाडौं । मुटुको दुईवटा मुख्य रक्तनली बन्द भएर ज्यानै जोखिममा परेका ८० वर्षीय एक वृद्धको नेपाल मेडिकल कलेजले सफल उपचार गरेको छ। अत्याधुनिक क्याथ ल्याब र विशेषज्ञ चिकित्सकको टोलीको... -
पालुङटार ७ च्याङ्ली मा मानसिक स्वास्थ् कार्यक्रम सम्पन्न
गोर्खा संसारJune 8, 2026जीवनज्योति माविमा मानसिक स्वास्थ्य सचेतना तथा जीवनशैली परिवर्तन सम्बन्धी कार्यक्रम सम्पन्न पालुङटार नगरपालिका वडा नम्बर ७, च्याङ्लीस्थित जीवनज्योति माध्यमिक विद्यालयमा मानसिक स्वास...