असाेज २५, गाेरखा गाेरखाकाे पालुङटार नगरपालिकाले एक सूचना जारी गरी अाजैदेखि नगरपालिका भित्र अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेकाे छ । नगपालिका भित्रैैका केही कर्मचारी तथा नगरपालिका अासपासका क्षेत्र हरूमा समेत संक्रमण देखिएकाे भन्दै नगरपालिकाले सूचना जारी गरेकाे हाे । हेर्नुस् सूचना 
थप समाचार
-
राष्ट्र निर्माणमा भीमसेन थापाको योगदान – डा. नरविक्रम थापा
गोर्खा संसारJuly 10, 2026भीमसेन थापाकोे जन्म वि.सं. १८३२ साउन ९ गते गोरखाको पिपलथोकमा भएको थियो । भीमसेन थापाले जग्गा खरिद गरी यंगाल (हाल का.न.पा.वडा नं.२१, इकुवहाल समीप) मा जोडाएर बनाएको निजी घरभित्र... -
अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ – प्रेमचन्द्र झा
गोर्खा संसारJuly 10, 2026कुनै पनि देशको वास्तविक उन्नति अग्ला भवन, चौडा सडक, चम्किला सरकारी प्रतिवेदन वा विकासका भाषणले मात्र मापन हुँदैन। एउटा राष्ट्र त्यतिबेला सफल मानिन्छ, जब त्यसका सबैभन्दा कमजोर नागरि... -
कुलपूजामा बली प्रथा : वेददेखि पुराणसम्मको दृष्टिकोण, धार्मिक परम्परा र आधुनिक समाज – धर्म, संस्कृति र विवेकको सन्तुलित विश्लेषण
गोर्खा संसारJuly 8, 2026डा. रविन्द्र कंडेल नेपालको धार्मिक तथा सांस्कृतिक जीवनमा कुलपूजाको विशेष स्थान छ। हरेक परिवार वा समुदायले आफ्ना कुलदेवता, कुलदेवी अथवा पुर्खाप्रति श्रद्धा व्यक्त गर्दै विशेष पूजा ... -
सीमामा तस्करीविरुद्ध गृहमन्त्रीको कडा एक्सन, दुई डीएसपीको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक अनुसन्धान
गोर्खा संसारJuly 7, 2026काँकडभिट्टा–मेची भन्सारमा तस्करीको गुनासोपछि सुरक्षाकर्मीमाथि छानबिन तीव्र, "दोषी जो भए पनि कारबाही हुन्छ" : गृहमन्त्री काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सरकार आक्... -
नेपाल एकीकरण अभियानमा वडाकाजी अमरसिंह थापाको भूमिका – डा. नरविक्रम थापा
गोर्खा संसारJuly 6, 2026नेपालको एकीकरण अभियानमा युद्धको नेतृत्व गर्ने वीरमध्येका एक राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा थिए । नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । ... -
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ७६ गोरखाको संयोजकमा पुनः कमल लामिछाने निर्वाचित
गोर्खा संसारJune 28, 2026गोरखा, असार १४। एम्नेस्टी इन्टरनेसनल नेपाल, समूह ७६ गोरखाको चौविसौँ साधारणसभा तथा अधिवेशन सभ्य, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पुनः कमलप्रसाद लामिछानेलाई स...