काठमाण्डौ, भदौ, ३१ । अाज बिहानै गएकाे भुकम्पकाे केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेकाे छ भने भुकम्प ६ रेक्टर स्केलकाे रहेकाे जनाईएकाे छ । काठमाण्डौ उपत्यका सहित देशभरका बिभिन्न स्थानहरुमा भुकम्पको चर्को कम्पनको महशुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा गएको भुकम्पको कडा कम्पनले सुतिरहेका मानिसहरु पनि बाहिर निस्किएका थिए । देशभरका केहि स्थानहरुमा भुकम्पको महशुस गरिएको सामाजिक सञ्जालमा मानिसहरुले लेखेका छन । भुकम्पको विवरण केन्द्र र क्षतीको विवरण आउन भने बाकी रहेको छ ।
थप समाचार
-
मंगलेश्वर महादेव : उत्पत्ति, इतिहास, जनविश्वास र पर्यटन सम्भावना
गोर्खा संसारJune 24, 2026गोरखाकाे पालुङटार नगरपालिका–७, च्याङली खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। स्थानीय विश्वास अनुसार यसको उत्पत... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 24, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 23, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
Nepal Photo Festival 2026 to Conclude in Ghandruk on June 13, Attractive Cash Prizes Announced for Photo Contributors
गोर्खा संसारJune 9, 2026Pokhara, Nepal — The much-anticipated Nepal Photo Festival 2026, organized to promote open-source photography and enrich the WordPress Photo Directory, is set to conclude on June 1... -
जेठ ३० गते घान्द्रुकमा ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन हुँदै, उत्कृष्ट तस्वीरलाई १ सय ११ डलरसम्म पुरस्कार
गोर्खा संसारJune 9, 2026पोखरा । विश्वभरका लाखौं वेबसाइट सञ्चालन गर्ने खुला स्रोत (Open Source) सामग्री व्यवस्थापन प्रणाली WordPress को फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्... -
मोदी–लामिछाने भेटपछि नयाँ कूटनीतिक चर्चा, रास्वपालाई भारतको विशेष प्राथमिकता
गोर्खा संसारJune 3, 2026काठमाडौं / भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र...