काठमाण्डौ, भदौ, ३१ । काठमाण्डौ उपत्यका सहित देशभरका बिभिन्न स्थानहरुमा भुकम्पको चर्को कम्पनको महशुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा गएको भुकम्पको कडा कम्पनले सुतिरहेका मानिसहरु पनि बाहिर निस्किएका थिए । देशभरका केहि स्थानहरुमा भुकम्पको महशुस गरिएको सामाजिक सञ्जालमा मानिसहरुले लेखेका छन । भुकम्पको विवरण केन्द्र र क्षतीको विवरण आउन भने बाकी रहेको छ ।
थप समाचार
-
रोल्पाको जलजला दुर्घटनाले शोकमा रुकुम–दाङ: एउटै गाउँका धेरै परिवार सखाप
गोर्खा संसारMay 1, 2026रोल्पा । रोल्पाको जलजला क्षेत्रमा भएको दर्दनाक जिप दुर्घटनाले रुकुम पूर्व र दाङका गाउँहरू शोकमा डुबेका छन् । दुर्घटनामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी २० जनाको ज्यान गएको छ भ... -
“मधेश मरुभूमि बन्दैछ: चुरे बचाएनौं भने पानी, खेती र जीवन सबै सकिन्छ!” – मिश्र
गोर्खा संसारApril 22, 2026काठमाडौं । मधेश क्षेत्र तीव्र रूपमा मरुभूमिकरणतर्फ धकेलिँदै गएको चेतावनी दिँदै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले चुरे संरक्षणलाई अब ‘विकल्प होइन, अनिवार्यता’को रूपमा लिनुपर... -
दलभन्दा माथि सहकार्यको सन्देश: न्याय सुधार र सुशासनमा केन्द्रित सरकारको नयाँ पहल
गोर्खा संसारApril 19, 2026काठमाडौं। न्याय प्रणाली सुधार, सुशासन प्रवर्द्धन र सार्वजनिक पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले पछिल्लो समय अघि सारेका नीतिगत प्रस्तावहरूले राजनीतिक वृत्तमा ... -
बालेन सरकारको एैतिहासिक बोल्ड निर्णय: अब प्रतिस्पर्धाबाट मात्रै न्यायाधीश नियुक्ति गर्ने !
गोर्खा संसारApril 19, 2026सरकारले २०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन तत्काल अघि बढाउने भएको छ ! मंगलबार सार्वजनिक भएको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा सरकारले पारदर्शी र कानु... -
उपभोक्ता समिति हटाउने प्रस्तावप्रति चर्को विरोध, साना योजनामा प्रभाव पर्ने चिन्ता
गोर्खा संसारApril 15, 2026काठमाडौँ सार्वजनिक खरिद ऐन संशोधनको प्रस्तावित मस्यौदामा उपभोक्ता समिति तथा लाभग्राही समुदायलाई खरिद प्रक्रियाबाट हटाउने व्यवस्था समेटिएपछि देशभर व्यापक बहस र विरोध सुरु भएको छ। सर... -
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन र इतिहास संरक्षणमा नयाँ उत्साह
गोर्खा संसारApril 15, 2026दोलखा बागमती प्रदेश सरकारको पहलमा निर्माण सम्पन्न मुद्रा सङ्ग्रहालय दोलखा मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ, जसले पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा नयाँ अध्याय सुरु गरेको...