चितवन, १८ साउन
भारतका गृहमन्त्री पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गृहमन्त्री अमित शाह कोरोना पुष्टि भएको हो।
गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको छ।
उहाँले भन्नु भएको छ,कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु।
साथै शाहले आफ्ने सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउन पनि अनुरोध गर्नु भएको छ।
थप समाचार
-
अष्ट्रेलियामा बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग र शोकसभा
गोर्खा संसारSeptember 6, 2026सिड्नी । नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूले मानवीय सहयोगको हात अघि बढाएका छन्। नेपाली अभिभावक समाज ए... -
चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै
गोर्खा संसारAugust 24, 2026बजारको आवश्यकता बुझेर नेपालमै उपयुक्त ब्याट्री उत्पादन तथा आपूर्ति प्रणाली विकास गर्ने उद्देश्य ललितपुर । नेपालमा ब्याट्रीको प्रयोग तथा आयात बढ्दै गएको समयमा चीनका ब्याट्र... -
फ्रान्समा जनसम्पर्क समितिको नेतृत्व फेरियो, भण्डारीको टिमलाई सर्वसम्मत जिम्मेवारी
गोर्खा संसारAugust 11, 2026जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, नेतृत्व हस्तान्तरणसँगै एकता र लोकतान्त्रिक मूल्यको प्रतिबद्धता पेरिस, फ्रान्स — नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति फ्रान्... -
चीन–जापानका प्रिमियम सामान अब नेपालमै एक क्लिकमा, ‘ईयुमा डट कम’ बुधबारदेखि सञ्चालनमा
गोर्खा संसारAugust 4, 2026काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय प्रिमियम लाइफस्टाइल सामग्री अब नेपाली उपभोक्ताले विदेश धाउनुपर्ने वा विभिन्न वेबसाइट चहार्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। चीन, हङकङ... -
२६ दिनपछि सोनम वाङचुकको अनशन अन्त्य, केन्द्रसँग लामो वार्तापछि सहमतिको संकेत
गोर्खा संसारJuly 24, 2026नयाँ दिल्ली। भारतका प्रख्यात सामाजिक अभियन्ता तथा शिक्षा सुधारक सोनम वाङचुकले २६ दिनदेखि जारी आमरण अनशन अन्त्य गरेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्री जे.पी. नड्डा, केन्द्रीय मन्त्र... -
अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन, इङ्ल्यान्ड स्तब्ध – विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना
गोर्खा संसारJuly 16, 2026विश्व फुटबलको सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक मानिएको इङ्ल्यान्ड–अर्जेन्टिना भिडन्तमा अन्ततः अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै २–१ को जित निकाल्दै फिफा विश्वकप २०२६ को फाइ...