मौवाखोला: अविरल बर्षासंगै बाढीले क्षती पु–याएको चितवन र धादिङ जोड्ने मोवाखोला पुलबाट दुई पांग्रे सवारी गुड्न थालेको छ । आज विहानदेखि अस्थाईरुपमा मोटरसाइकल पास गर्न सुरु गरिएको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० का अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो । पानी नपरे साँझ सम्म साना सवारी साधन सुचारु गराउने गरि काम भइरहेको छ ।
थप समाचार
-
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ७६ गोरखाको संयोजकमा पुनः कमल लामिछाने निर्वाचित
गोर्खा संसारJune 28, 2026गोरखा, असार १४। एम्नेस्टी इन्टरनेसनल नेपाल, समूह ७६ गोरखाको चौविसौँ साधारणसभा तथा अधिवेशन सभ्य, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पुनः कमलप्रसाद लामिछानेलाई स... -
मंगलेश्वर महादेव : उत्पत्ति, इतिहास, जनविश्वास र पर्यटन सम्भावना
गोर्खा संसारJune 24, 2026गोरखाकाे पालुङटार नगरपालिका–७, च्याङली खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। स्थानीय विश्वास अनुसार यसको उत्पत... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 24, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 23, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
Nepal Photo Festival 2026 to Conclude in Ghandruk on June 13, Attractive Cash Prizes Announced for Photo Contributors
गोर्खा संसारJune 9, 2026Pokhara, Nepal — The much-anticipated Nepal Photo Festival 2026, organized to promote open-source photography and enrich the WordPress Photo Directory, is set to conclude on June 1... -
जेठ ३० गते घान्द्रुकमा ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन हुँदै, उत्कृष्ट तस्वीरलाई १ सय ११ डलरसम्म पुरस्कार
गोर्खा संसारJune 9, 2026पोखरा । विश्वभरका लाखौं वेबसाइट सञ्चालन गर्ने खुला स्रोत (Open Source) सामग्री व्यवस्थापन प्रणाली WordPress को फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्...