गोरखा संसार
असार २२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ को च्याङ्लीमा कोरानाका कारण एकको ज्यान गएपछि कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ ।
गत असार १७ गते कतारबाट काठमाण्डौ आई माइक्रो बस चढेर आँबु खैरेनी र त्यहाँबाट जीपको प्रयोग गरी जीवन ज्योति मा.वि. क्वारेन्टिनमा आई बसेका व्यक्तिमा कोरोना पोेजेटिभ देखिएपछि गोरखा अस्पताल पुगेका ४४ बर्षका पुरुषको ज्यान गएको थियो ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा हिजो २१ गते नै ७ जना र अन्य ५ जना गरी १२ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।
थप समाचार
-
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ७६ गोरखाको संयोजकमा पुनः कमल लामिछाने निर्वाचित
गोर्खा संसारJune 28, 2026गोरखा, असार १४। एम्नेस्टी इन्टरनेसनल नेपाल, समूह ७६ गोरखाको चौविसौँ साधारणसभा तथा अधिवेशन सभ्य, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पुनः कमलप्रसाद लामिछानेलाई स... -
पूजा सामग्रीको घिउ खाँदा ओमकार आयुर्वेद गुरुकुलका ९ बटुक बिरामी
गोर्खा संसारJune 25, 2026गोरखा। डुम्रेबाट ल्याइएको पूजा सामग्रीको घिउ सेवन गर्दा ओमकार योग आयुर्वेद गुरुकुल पालुङटार ७ च्याङ्ली, चुँदीघाट का ९ जना बटुक बिरामी परेका छन्। हवनका लागि ल्याइएको घिउ बटुकहरूले... -
मंगलेश्वर महादेव : उत्पत्ति, इतिहास, जनविश्वास र पर्यटन सम्भावना
गोर्खा संसारJune 24, 2026गोरखाकाे पालुङटार नगरपालिका–७, च्याङली खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। स्थानीय विश्वास अनुसार यसको उत्पत... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 24, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 23, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
पालुङटारमा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने तालिम सुरु
गोर्खा संसारJune 18, 2026पालुङटार, असार ३ । पालुङटार नगरपालिकाको आयोजनामा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। पालुङटार नगरपालिका सभाहलमा आयोजित कार्यक्रम नगरप्...